दफा ११
साम्प्रदायिक दुर्भावना फैलने कार्य गर्न नहुने
 पदाधिकारीले नेपालको विभिन्न जात, जाति, धर्म, वर्ग, क्षेत्र र सम्प्रदायका मानिसहरू बीच वैमनस्यता उत्पन्न गराउने वा साम्प्रदायिक दुर्भावना फैलाउने कुनै काम गर्न हुँदैन ।